लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

रसुवामा कन्टेनर दुर्घटना हुँदा २ जनाको मृत्यु

रसुवा / रसुवामा कन्टेनर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
पासाङ ल्हामु सडकको कालिकास्थान बाट धुन्चेतर्फ जाने क्रममा साँझ साँढे सातबजे ना ६ ख ५४९८ नं नम्बरको खाली कन्टेनर ग्राङजुङ डाडाँको भिरबाट खस्दा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक कालिका(१ राम्चेका ३९ वर्षीय पासाङ तामाङ र कालिका २ का २६ वर्षीय पेम्बा छोवाङ थोक्राको त्रिशूली अस्पतालमा मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक अशोक थापा ले बताए।
घटनास्थलमा घाइतेको उद्दार गरी उपचारका लागि एम्बुलेन्समा त्रिशूली अस्पताल पठाएको र कन्टेनर भण्डै ८ सय मिटर तल खसेको थियाे ।


प्रकाशित : २०८२ चैत्र १२ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप