काठमाडौं–क्षेत्र नं.१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना विजयी भएकी छन्।
उनले कांग्रेसका प्रबल थापा र हलोका रबिन्द्र मिश्रलाई प्रतिनिधिसभा सांसदमा निर्वाचित भएकी हुन्।

प्रकाशित : २०८२ फाल्गुन २२ शुक्रबार प्रकाशित











समाचार 