लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

खक्रौला स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्ममा कार्यरत सिंगो टोलीलाई हेडक्वाटर तानियो

कैलालीको खक्रौला स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्ममा कार्यरत सिंगो टोलीलाई हेडक्वाटर तानिएको छ ।

गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितका सशस्त्र प्रहरीलाई छानबिनका लागि हेडक्वाटर तानिएको हो ।

उक्त घटनापछि डीएसपीबाहेक त्यहाँ कार्यरत सबैलाई जिल्ला तान्ने निर्णय भएको थियो । 


प्रकाशित : २०८२ चैत्र ८ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप