लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

पृथ्वी जयन्तीको अवसरमा रक्तदान

रसुवा / पृथ्वी जयन्तीको अवसरमा रसुवा जिल्लाकाे उत्तरगया गाउँपालिका द्वारा बेत्रावतीमा आयोजना भएको खुला रक्तदान कार्यक्रममा ७ महिला सहित ५० जनाले ५० पिन्ट रक्तदान गरेका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याज सह आयोजक रहेको साे कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन् ।

पहिलो रक्तदाता गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याललाइ नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखाका अध्यक्ष रामशरण गजुरेलले ब्लड ब्याग हस्तान्तरण गरी सुरू भएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल लगायत जनप्रतिनिधि तथा कर्मचारी र स्थानीयले रक्तदानमा भाग लिएका थिए ।


प्रकाशित : २०८२ पुष २६ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप