लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सशस्त्रले जफत गरेको सामान निशर्त व्यापारीलाई फिर्ता

खक्राैला / कैलालीको टीकापुर ९ खक्रौला नाकामा रहेको सशस्त्र प्रहरीले हिजो जफत गरेको सामान आज व्यापारीलाई फिर्ता गरेको छ ।

मंगलबार साँझ भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेकाे सामान सशस्त्रले भन्सार कार्यालय नपुग्दै सामान जफत गरेकाे थियोे ।

सामानकाे भारतीय विल र भन्सार हुँदाहुँदै पनि सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म खक्राैलामा खटिएका सशस्त्र प्रहरी बलका डिएसपी प्रदीप पौडेलले जफत गरेको समाचार सुदुर सन्दर्भ डटकमले प्रकाशित गरे पछि उद्योग वाणिज्य संघ टिकापुरकाे एक टोलीले साे विषयमा सशस्त्र गुल्म पुगेर जानकारी लिएको थियोे ।

फिर्ता गरेको सामान कपडा र बिजुलीका सामान गरि करिब १ लाख रुपैयाँको रहेको सामानधनि रासिदले जानकारी दिए । खक्रौला नाकामा पछिल्लो समय सशस्त्र प्रहरीको डिएसपी पाैडेलले व्यापारी र नागरिकलाई अनावश्यक हैरानी दिएका यस्ता घटनाहरू बढ्दै जाँदा सर्वसाधारणमा असन्तुष्टि बढेकाे छ।


प्रकाशित : २०८२ चैत्र ४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप