लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

फेरि घट्यो सुनको मुल्य

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन आज एकैदिन तोलामा दुई हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा किनबेच भइरहेको थियो ।

यस्तै, चाँदीको प्रतितोला एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


प्रकाशित : २०८१ फाल्गुन ४ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप