लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बैतडीमा बाघको आक्रमणबाट एक घाइते

बैतडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।

जिल्लाको मेलौली नगरपालिका–३ का ३८ वर्षीय गणेश सिंह भाट बाघको आक्रमणबाट घाइते भएका छन्। सोमबार बिहान करिब १०ः३० बजे बाख्रा चराउन गएका बेला कोला खोला जंगल क्षेत्रमा उनीमाथि बाघले आक्रमण गरेको हो।

मेलौली नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गगन सिंह भाटका अनुसार बाघले पछाडिबाट आक्रमण गर्दा गणेश सिंह भाट घाइते भएका थिए। आक्रमणको क्रममा भाटले आफूसँग रहेको हसियाँ प्रयोग गरी बाघलाई हानेर भाग्न सफल भएका थिए। घाइते भाटलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि पाटन पठाइएको अध्यक्ष भाटले जानकारी दिएका छन्।


प्रकाशित : २०८१ फाल्गुन १२ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप