लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीमा चट्याङ् लागेर एक बालिकाको मृत्यु

धनगढीः कैलालीमा चट्याङ् लागेर एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका ९ मगर टोल बस्ने लाल सिंह बि.क.को १५ वर्षीया छोरी ममता बि.क.को मृत्यु भएको हो। उनको सोमवार पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 


प्रकाशित : २०८१ जेष्ठ ८ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप