नेपाली चलचित्र उद्योगका अभिनेता सारुक ताम्रा्कारको आत्महत्या पछि मृत्यु भएको छ । ३१ बर्षिय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन्। 
उनका नजिकका साथिलाई र प्रहरीका अनुसार उनले आत्महत्या गरेको आशंका गरिएको छ । उनि केहि दिनदेखि चलचित्र ‘ह्यास्ट्याग माया’को छायांकनमा थिए। उनले बिहिवार सम्म सो चलचित्रको छायांकन गरिरहेका थिए।
प्रकाशित : २०८० असार २२ शुक्रबार प्रकाशित










समाचार 