लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कञ्चनपुरमा १२ वर्षिया बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

कञ्चनपुरमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले बलात्कार आरोपी भिमदत्त नगरपालिका – १० का ४७ वर्षीय नरेश गिरी र भीमदत्त–९ का ४० वर्षीय हिरा नाथलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको बताए।

दुई जना मिलेर १२ वर्षीया बालिकालाई ललाइफकाइ भीमदत्त–१० को बैजनाथ सामुदायिक वनभित्र लगेर बलात्कार गरेको जाहेरीका आधारमा उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए।

‘पीडित बालिकालाई सेफ हाउसमा राखिएको छ,’ उनले भने, ‘पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।’

अनुसन्धानपछि थप कुरा सार्वजनिक गर्ने प्रहरीले जानकारी दिएको छ।


प्रकाशित : २०८२ फाल्गुन २८ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप