लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलारीमा ट्रान्सर्फमर जडान गर्ने क्रममा एकको मृत्यु

कैलारी गाउँपालिकामा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।

कैलालीको कैलारी गाउँपालिका -६ बेनौलीमा शुक्रबार दिउँसो विजुलीको पोलमा ट्रान्सफर्मर राख्ने क्रममा धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने २० वर्षीय बिमल चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर अवस्थामा रहेका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ।


प्रकाशित : २०८२ फाल्गुन २ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप