लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रधानमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौं / नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमालेको संसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । 

‘प्रधानमन्त्रीले जे भन्नुभएको छ‚ नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । दिल्लीले बनाउने प्रधानमन्त्री चाहिँदैन । प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद् अघि बढ्न सक्दैन‚’ एमालेका सांसद रघुजी पन्तले भने, ‘हामीलाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो । लोण्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन ।’

त्यसलगत्तै एमाले‚ रास्वपा र राप्रपाका सांसदहरू ह्वेलअघि भेला भएका थिए । दलहरूले बैठक अवरोध गर्न थालेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

साभार : कान्तिपुर


प्रकाशित : २०८० असार २० बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप