टिकापुर नगरपालिका वडा नं.९ को आर्थिक वर्ष ०८१/०८२ का लागि स्वीकृत योजना तथा कार्यक्रमहरुको विषय र बजेट यस प्रकार छन :
क)पुर्वाधार विकासमा
१.रैनिबोझी गाउँघर क्लिनिकमा नल्का र बिजुली जडान तथा तारबार -२ लाख
२.गर्भाको घर नजिक,सुर्यपुर जाने बाटो ,बिरेन्द्रको घर नजिक टाडा,लौटनको घर नजिक सानो गाउँ,टेक बहादुरको खेत नजिक सानो गाउँ,पायलगाउँ जाने बाटोमा बौनिया ह्यामपाइप सहित कल्भर्ट निर्माण -१० लाख
३.गर्भा चौधरीको घर देखि बटनपुर कुलो सम्म मसिनो तथा मोटो ग्राभेल-४ लाख
४.शंकर आउजीको घरको उत्तर पट्टी साउँदको घरसम्म ग्राभेल – ६० हजार
५.सामाजिक कार्यका लागि मोटर सहित वोरिङ -१ लाख ५२ हजार ३ सय १५ रुपैया ८८ पैसा
६.बैनिया शिव मंदिर परिसर भित्र नल्का जडान – १५ हजार
ख) आर्थिक विकास
१.उन्नत जातको धान गहुँ वितरण ५०% अनुदानमा – २ लाख ५० हजार
२.वोरिङ वितरण २५% अनुदानमा – २ लाख
३.तरकारी बीउ वितरण -५० हजार
४.कृषि भ्रमण – १ लाख २६ हजार ७ सय ८३ रुपैयाँ ६६ पैस
५.माछाको भुरा वितरण – ५० हजार
ग) सामाजिक विकास
१.सेतिमैया मा.वि कार्यालय संचालन तथा मर्मत – २ लाख ५० हजार
२.स्वास्थ्य कार्यालय संचालन -३० हजार
३.संस्कृति प्रवर्द्धन तथा विभिन्न दिवशिय कार्यक्रम -१ लाख १६ हजार
४.खेलकुद प्रवर्द्धन -१ लाख
५.जिनहितमा जारी सन्देश प्रकाशन तथा प्रसारण -५० हजार ७ सय ८३ रुपैयाँ ६६ पैसा
६.टोल विकास संस्था, बडघर तथा वडा कार्यालयका पदाधिकारीलाई झोला खरिद – ६० हजार
७.अति विपन्न बालबालिकालाई छात्रवृत्ति वितरण -५० हजार
८.रुपान्तरण जीवनउपयोगी सीप कक्षा संचालन (बाल कल्याण संघ टिकापुर संग साझेदारी )-२० हजार
घ) वातावरण तथा विपद व्यवस्थापन
१.विपद सम्बन्धि सामग्री खरिद तथा अन्य गतिविधि (रेनकोट)-६६ हजार ५ सय १७ रुपिया ५५ पैसा
२.विपदको समयमा सुचना सम्प्रेषण कार्यका लागि सुटकेश साउन्ड बकस खरिद -२० हजार
३.सत्ती कर्णाली सामुदायिक उपभोक्ता समिती टीकापुर नगरपालिका वडा नं.७ को वनलाई बोटबिरुवा खरिदका लागि अनुदान -१५ हजार
ङ) संस्थागत तथा सुशासन
१.उपभोक्ता समिती गठन तथा टोल भेला -३० हजार
२.योजना अनुगमन तथा सुपरिवेक्षण – ३० हजार
३.वडा सदस्यहरुलाई ३ वटा मोबाइल खरिद -४१ हजार ५ सय १७ रुपैयाँ ५५ पैसा










समाचार 