दुर्गाैलि / गतराति परेको अविरल वर्षाले कैलालीको जानकि गाउँपालिका वडा नम्बर ४ कातत्काल खाना पकाउने अवस्था नभएका ५५ बाढी प्रभावित परिवारलाई तत्काल जानकि गाउँपालिकाले वडघरहरुकाे सक्रियतामा सुख्खा खाना वितरण गरेको छ । जानकि गाउँपालिकाकाे वडा नम्बर ४काे गिरधरपुर, ३४ घरधुरी ,मुनुवा बजारमा १५ घरधुरी ,टावर टोलमा ५ घरधुरि अति प्रभावित भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । 
अविरल वर्षको कारणले टिकापुर नगरपालिका ,भजनि नगरपालिका लगायतका सुदुरपश्चिम प्रदेशका विभित्र स्थानमा बाढी र पहिराले जनजिवन प्रभावित भएको छ । 












समाचार 