लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या

नेपाली चलचित्र उद्योगका अभिनेता सारुक ताम्रा्कारको आत्महत्या पछि मृत्यु भएको छ । ३१ बर्षिय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन्।

उनका नजिकका साथिलाई र प्रहरीका अनुसार उनले आत्महत्या गरेको आशंका गरिएको छ । उनि केहि दिनदेखि चलचित्र ‘ह्यास्ट्याग माया’को छायांकनमा थिए। उनले बिहिवार सम्म सो चलचित्रको छायांकन गरिरहेका थिए।


प्रकाशित : २०८० असार २२ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप