लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुरमा करेन्ट लागेर एक जनाको मृत्यु

खक्राैला / टिकापुर नगरपालिका–९ खर्काैलामा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ। २२ वर्षीय ध्रुव सिंह लुहार टमट्टाको आज बिहान ११ बजे घरमै करेन्ट लागेर मृत्यु भएको हो।

मृतकको बज्यैकाे निधन भएकोले भारतबाट नेपाल घरमा आएका टमट्टा घर भित्र पस्ने क्रममा घरको कर्कटपातामा टाउको छुँदा करेन्टले उनको मृत्युु भएको स्थानीय बिर बहादुर बाेहराले बताएका छन् ।

घर भित्र पस्ने क्रममा खाली खुट्टामा रहेका मृतकको टाउको बिद्युत प्रवाह भएको कर्कटपातामा छुन पुग्दा करेन्ट लागेको स्थानीयले बताएका छन् ।

करेन्ट लागेका मृतक टमट्टाकाे शव पाेष्टमार्टमका लागि टिकापुर अस्पताल पुर्‍याइएको छ ।


प्रकाशित : २०८२ असार २६ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप