लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीबाट भन्सार छलीका सामान बरामद

कैलालीबाट भन्सार छलीका सुर्ति र गुट्खा लगायतका सामान बरामद गरिएको छ।

गोदावरी नगरपालिका–४ वनदेवी नजिक, भजनी नगरपालिका–७ हलौना घाट र भजनी नगरपालिका–६ नवलपुरबाट भन्सार छली गरी ल्याएका अन्दाजी १ लाख १९ हजार ३५० मूल्य बराबरको सामान बरामद गरिएको हो। सुर्ति, गुड्खा, बिडी, सिद्रा माछा, रातो/सेतो कोरो कपडा, तौलिया, खादा, सिसाको कचौरा, कप सेट, लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।


प्रकाशित : २०८१ माघ २० आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप