लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

धनसिंहपुर रेडक्रस द्वारा रक्तदान कार्यक्रम ,३१ पिन्ट रगत संकलन

सत्ति / टिकापुर ८ बटनपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी धनसिंहपुर उपशाखाले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको सभापति रेडक्रस धनसिंहपुरका सभापति रतन टमट्टाले जानकारी दिए ।

केहि समयदेखि रगत अभाव भएको जानकारी पाए पछि केहि संघसंस्थाले रक्तदान स्वत: स्फुर्तरुपमा विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गरि रगत संकलन गरेका छन् ।

यसैगरि गौरिगंगा नगरपालिका ८ बडैपुरमा आज आयोजित रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन । गौरिगंगा ११ स्पोर्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।


प्रकाशित : २०८२ श्रावण १७ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप