लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लागूऔषध सहित धनगढीकी १९ वर्षीया युवती पक्राउ

कैलालीको धनगढीकी १९ वर्षीया एक युवती लागूऔषध सहित पक्राउ परेकी छिन्।

उनलाई धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट ८० मिलिग्राम अबैंध लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ गरिएको हो ।

धनगढी उपमहानगरपालिका–३ बस्ने १९ वर्षीया आश्मा श्रेष्ठलाई बुधवार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : २०८१ बैशाख ६ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप