लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुर नगरपालिकाले भत्कायो जिर्ण शौचालय

टीकापुर/टीकापुर नगरपालिकामा फेरि डाेजर चलेकाे छ । साेमबार टीकापुर नगरपालिका वडा नं. १ भानुचाेक स्थित सार्वजनिक स्थलमा जिर्ण अवस्थामा रहेकाे शाैचालयमा टीकापुर नगरपालिकाले डाेजर चलाएर भत्काएको हाे ।

नगरपालिकाले भत्काएकाे स्थानमा एशियन डेभलपमेन्ट बैंककाे आर्थिक सहयाेगमा करिव २० लाखकाे लागतमा अत्याधुनिक सुविधा सम्पन्न शाैचालयकाे निर्माण हुने नगरपालिकाले जनाएको छ ।
साे शाैचालय भत्काउने निर्णय मिति २०८० /०४/ १५ गते बसेकाे २१ ओै बैठकले गरेकाे थियाे ।


प्रकाशित : २०८० माघ ८ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप