लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

सत्ति / सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म खक्राैलाका गुल्म पति डिएसपी राजन शाहकाे शनिबार एक कार्यक्रमका बिच विदाई गरिएको छ ।

यहाँ स्थित स्थानीय ,व्यापारीले शाहको कार्यकालमा खक्राैला नागरिक तहमा पुर्‍याएको योगदानको सम्मान स्वरूप विदाई कार्यक्रम गरिएको स्थानीय सुरेश खड्काले बताए ।
सोही कार्यक्रममा नयाँ गुल्म पतिको रुपमा आएका प्रदिप पाैडेललाई स्वागत गरिएको थियोे । पाैडेल काठमाडौं बाट सरुवा भएर आएकाे बताइएको छ।

विदाइ भएर जाने गुल्मपति शाहको सरुवा काठमाडौं भएको जानकारी प्राप्त भएको छ ।
सिमानाका बाट हुने तस्करी नियन्त्रणको लागि पहिलो फेजमा २४ घण्टा सशस्त्र प्रहरी र दोस्रो फेजमा नेपाल प्रहरी खटेको छ।
बाेर्डरमा चाैबिसै घण्टा सुरक्षाकर्मी तैनाथ भए पनि राजस्व असुलीमा कमि आएको सत्ति भन्सार कार्यालयकाे तथ्यांकले देखाएको छ ।


प्रकाशित : २०८२ भाद्र ७ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप