कञ्चनपुरको महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छ ।
डुबेर बेपत्ता हुनेमा भीमदत्त नगरपालिका– ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको एक स्थानियले बताएका छन । बेपत्ता भएपछी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलि उनीहरुको खोजी कार्यमा लागेको छ ।










समाचार 