लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लम्कीमा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

सत्ती / कैलालीको लम्की स्थित धोबेनी खोला नजिक भारतीय नम्बर प्लेटको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा राजापुरकि १८ वर्षिय अञ्जली परियारको मृत्यु भएको हो ।

मंगलबार बिहान भारतको हल्द्वानीबाट उपचार गरी घर फर्किने क्रममा बिरामि बोकेको भारतिय नम्बर प्लेटको एम्बुलेन्स अनियन्त्रित भइ लम्कीमा दुर्घटना भएको हो ।


प्रकाशित : २०८१ जेष्ठ १ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप