लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प पीडितका लागि १ करोड दिने

सत्ती/सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुमका भूकम्प प्रभावितलाई राहतको लागि १ करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गर्दै घोषणा गरेको हो। त्यस्तै बैठकले स्वास्थ्य सामाग्री सहित २० जनाको चिकित्सक टोली पनि आजै पठाउने निर्णय गरेको छ।


प्रकाशित : २०८० कार्तिक १८ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप