लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्ती बजार व्यवस्थापन समितिको अधिवेशन सम्पन्न

सत्ति /टिकापुर ७ काे सत्ति बजार व्यवस्थापन समितिको तेस्रो चुनावी अधिवेश शुक्रबार सम्पन्न भएको छ ।
बजार व्यवस्थापन समितिका अध्यक्ष पल बहादुर बस्नेतको अध्यक्षतामा भएको अधिवेशनले ७ सदस्यीय नयाँ बजार व्यवस्थापन समिति गठन गरेकाे छ । अध्यक्षमा धर्म घर्तिमगर ,उपाध्यक्ष्यमा संदेश श्रेष्ठ ,सचिवमा कुलराज खनाल कोषाध्यक्ष्यमा जानकी न्यौपाने(रिमाल) रहेका छन् भने सदस्यहरुमा रोमित चौधरी, किशन हमाल र राजु वि.क. चयन भएका छन् ।
कार्यक्रमकाे प्रमुख अतिथि ७ न वडा सदस्य तथा कार्यवाहक अध्यक्ष राजकुमार चाैधरि रहेका थिए भने भानु पुस्तकालयका अध्यक्ष मनिराम ढुंगाना, सत्ती कृषि सहकारीका अध्यक्ष संजिव वैद्य , लक्ष्मी नारायण बहुद्द्येशीय सहकारीका कोषाध्यक्ष्य नृप कडायत, समाजसेवी हरि कार्कीले मन्तव्य राखेका थिए ।
वक्ताहरुले बजार व्यवस्थापन समितिको उदेश्य तथा काम-कर्तव्य माथि प्रकास पारेका थिए भने संचालन सचिव ओपेन्द्र खडकाले संचालन गरेका थिए ।
कार्यक्रममा २०६८ सालमा स्थापना भएको सत्ती – नारायणपुर बजार व्यवस्थापन समितिकाे नेतृत्व लिने तर सोचे अनुरुप काम गर्न नसक्ने व्यवसायी को आरोप रहेको छ। सत्ति ,नारायणपुर ,झुँगामा व्यवसाय गर्ने व्यवसायीहरुकाे संख्या एक सय भन्दा धेरै भएता पनि अधिवेशनमा उपस्थिति भने अति न्यून रहेको व्यवसायीले बताए थिए । पद लिएर अाेगट्ने भन्दा व्यापारीकाे हकहितमा काम गर्नुपर्ने व्यापारीकाे भनाइ रहेको छ ।


प्रकाशित : २०८० पुष २० शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप