लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

मन्दिरलाई कम्प्युटर सहयोग

सत्ति / टिकापुर ७ सत्ति स्थित पद्म प्रकाशेश्वर महादेव मन्दिरलाई कम्प्युटर सहयोग भएको छ ।
टिकापुर नगरपालिका अन्तरगत जनता संग उपमेयर कार्यक्रम अन्तरगत एक लाख रुपैयाँ बराबरको प्रिन्टर सहितको एक थान कम्प्युटर सहयोग प्राप्त भएको पद्म प्रकाशेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष विदुरलाल कायस्थले जानकारी दिए ।
कम्प्युटरको सहयोग बाट मन्दिरको लागि दैनिक कार्य सम्पादनमा सहयोग पुग्ने अध्यक्ष कायस्थले बताए ।
साे मन्दिर पुरातात्त्विक सम्पदाको ग श्रेणीमा सुचिकृत छ ।


प्रकाशित : २०८० जेष्ठ १८ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप