लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भावना ,मृत्यु


मानिस एक सजिव वस्तु हाे,
जसलाई जन्मेपछि मर्नैपर्छ,
जसले जन्म देखि मृत्यु सम्म लामाे सास फेरिरहन्छ,
मरेपछि आगाेमा खरानी भै आत्मा उडेर जान्छ,
त्यसैले मानिस हाै, के काे घमण्ड गर्नु नि,
मर्नु छ त एक न एकदिन राम्राे सँग मिलेर बसाै,
याे तेराे याे मेराे भनेर झगडा नगराै,
दुखः परेकाेलाई सहयाेग गर्ने बानि बसालाै,
जसले गर्दा हामी जिन्दगीमा अमर बनिराख्छम,
त्यसैले हेर मानिस हाै, हामीले सम्झीराख्ने कि मानिस जन्मेपछि मर्नैपर्छ।।
स्मृति राठौर, काठमाडौं


प्रकाशित : २०७८ पुष १७ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप