लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जेन-जी आन्दोलनमा ज्यान गुमाउने सहकर्मी प्रहरीका परिवारलाई प्रहरीले नै तलब कट्टा गरी राहत दिने

जेन जी युवाहरूले गत सोमबार र मंगलबार काठमाडौंसहित देशैभर गरेको आन्दोलनका क्रममा मृत्यु हुने प्रहरीका परिवारले दश लाख रुपैयाँ राहत पाउने भएका छन् ।

प्रहरीहरूले आफ्नो मासिक पारिश्रमिकबाट कट्टा गरी ज्यान गुमाउने प्रहरीका परिवारलाई दश लाख रुपैयाँ राहत दिने भएका हुन् ।

नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सोमबार एक सूचना जारी गर्दै राहत रकममा प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलबबाट कट्टा हुने रकम जम्मा हुने जानकारी दिए ।


प्रकाशित : २०८२ भाद्र ३१ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप