लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जानकी गाउँपालिकाले गर्यो प्रहरी पोस्टलाई वर्षायामका सामाग्री हस्तान्तरण

कैलालीको जानकी गाउँपालिकाले वर्षायाममा सुरक्षाकर्मीहरूको सुरक्षाका लागि सामाग्री हस्तान्तरण गरेको छ।

गाउँपालिकाले वर्षातको मौसममा सुरक्षाकर्मीलाई सहज र सुरक्षित ढंगले काम गर्न सहयोग पुर्‍याउने उद्देश्यले जानकी–१ तोरैयापुरस्थित अस्थायी प्रहरी पोस्ट र जानकी–९ अमरावतीस्थित अस्थायी प्रहरी पोस्टका सुरक्षाकर्मीलाई रेनकोट,टर्चलाइट र गम्बुट हस्तान्तरण गरेको हो ।

गाउँपालिका उपाध्यक्ष लालमती देवी कठरिया, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी र कार्यपालिका सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रममा उपाध्यक्ष कठरियाले सुरक्षाकर्मीहरूको सेवा र समर्पणप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन्।


प्रकाशित : २०८२ श्रावण २३ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप