काठमाडौँको माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा ३० जना पक्राउ परेका छन् । 
विद्यार्थी जनमत संघले जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर मण्डलामा आयोजना गरेको धोती दिवसमा प्रहरीले हस्तक्षेप गरेको हो । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष सिके राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरी पुलिस क्लबमा राखिएको छ।
तस्बिरहरु :













समाचार 