सत्ति / नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा टीकापुर ६ कैलालीकाे आयोजनामा रक्तदान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
रेडक्रसकाे ६३ औं स्थापना दिवसको अवसरमा भएको साे कार्यक्रममा ३५ जनाले रक्तदान गरेकाे रेडक्रस नारायणपुरका सचिव पुर्ण नायकले जानकारी दिए ।
साे कार्यक्रमका प्रमुख अतिथि टीकापुर ७ का अध्यक्ष यज्ञ न्यौपाने रहेका थिए भने विशिष्ट अतिथि साविक फकिरसिंह कडायत रहेका थिए जसमा दुई जना महिला र ३३ जना पुरुष रक्तदाताले रक्तदान गरेका थिए भने प्राविधिक सहयोग रेडक्रसले गरेको थियोे ।










समाचार 