लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नेपाल जेसीजको अध्यक्षमा जीवन कार्की निर्वाचित

सत्ति/नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित भएका छन् ।

कार्कीले अध्यक्षका अर्का उम्मेदवार विजय गुरुङलाई पराजित गर्दै नेपाल जेसिज वर्ष २०२६ को लागि अध्यक्षमा निर्वाचित भएका हुन् । जनकपुरमा सम्पन्न ५२औँ राष्ट्रिय अधिवेशनबाट उनि अध्यक्ष बनेका हुन् ।

अध्यक्षमा निर्वाचित कार्कीले ५२१ मत प्राप्त गरेरका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गुरुङले ४६२ मत मात्रै प्राप्त गरे । अरु प्रत्याशीहरु मा रश्मी शिल्पकारले १४६ र राजाराम गौतमले जम्मा ८७ मत पाए ।

अध्यक्षमा निर्वाचित भएका कार्की जेसीआई नेपालको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । कार्कीले जेसीजलाई थप उचाईमा लैजान ‘प्रोजेक्ट संकल्प २०२६’ अभियान सुरु गरेका छन् ।


प्रकाशित : २०८२ पुष ८ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप