लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीका पूर्व सई धनगढीमा पक्राउ

धनगढीमा नेपाल प्रहरीका पूर्व सई पक्राउ परेका छन्। आज (बिहीबार) पूर्व सई मदन धामीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।

प्रहरी स्रोतका अनुसार धनगढीको त्रिनगरस्थित प्रहरी चौकीले धामीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कैलालीमा राखीएको प्रहरी जनाएको छ । 

धामीलाई पूर्व प्रहरी भएर अवाञ्छित क्रियाकलाप गरेको र प्रहरीकै विरुद्ध अफवाह फैलाएको भन्दै त्रिनगर प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले पुष्टि गरे।
तर, उता धामीले भने त्रिनगर प्रहरी चौकीका प्रहरी प्रमुख रमेश खड्काले आफूलाई अनाहकमा कुटेको आरोप लगाएका छन्। आफूलाई चोट लागेको दाबी गर्ने धामीको मेडिकल चेकजाँच पनि गरिएको स्रोतको भनाइ छ।


प्रकाशित : २०८० पुष ५ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप