लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बर्दियामा घाँस काट्न गएकी महिलाको चितुवाको आक्रमणबाट मृत्यु

बर्दियामा फेरि चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–१० की ५० वर्षीया पार्वती डाँगीको चितुवाको आक्रमणबाट बुधबार दिउँसो मृत्यु भएको हो।

फेनापति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटनास्थलमै महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

यस्तै गत बुधबार चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको ज्यान गएको थियो।


प्रकाशित : २०८२ पुष ९ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप