लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लम्कीमा हाइमास्ट लाइटको पोलमा ठोक्कियो ट्रक

कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुर चोकको हाई मास्ट लाइटको पोलमा ट्रक ठोक्किएको छ।

शनिवार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत बिच सडकमा राखिएको हाई मास्ट लाइटको पोलमा सुदूरपश्चिम प्रदेश ०१००१ ख २७८१ नम्बरको ट्रक ठोक्किएको हो। ट्रकको ठक्करबाट पोल ढलेपछि हाइमास्ट लाइट क्षतविक्षत भएको छ।

दुर्घटनामा ट्रकका सह चालक पुनर्वास नगरपालिका–११ का सुमन सन्यासी घाइते भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। उनको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ट्रक पोलमा ठोक्किएर दुर्घटना भएको थियो। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।


प्रकाशित : २०८२ श्रावण ११ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप