लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टीकापुरबाट लागुऔषध सहित दुई जना पक्राउ

कैलालीको टीकापुरबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन ।

टीकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम ६९० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त टोलीले लम्कीचुहा नगरपालिका–१ का २० वर्षीय लक्ष्मण शाही र सोही स्थानका २६ वर्षीय प्रकाश रिमाललाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको से ५ प ४४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा लागुपदार्थ फेला परेको प्रहरी जानकारी दिएको छ । प्रहरीले लागूऔषधसहित मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।


प्रकाशित : २०८३ बैशाख १९ शनिबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement