लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

राहदानी विभाग अगाडि युवकले पेट्रोल छर्केर शरीरमा आगो लगाए

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।

स्रोतका अनुसार मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली राइड सेयरिङ गर्ने गरेको र महानगर प्रहरीले पार्किङमा राखेको मोटरसाइकलमा व्हील लक लगाएपछि बाइकबाट पेट्रोल निकालेर उनले शरीरमा आगो लगाएका हुन् ।

गम्भीर घाइते भएका उनलाई प्रहरीले तत्काल वीर अस्पताल पुर्‍याएको छ । उनको शरीरको आधा भाग जलिसकेको र उनको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ । यस विषयमा थप अनुसन्धान भैरहेको छ ।


प्रकाशित : २०८३ असार २५ बिहीबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement