लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

बर्दियामा गाडीको ठक्करबाट एक बालिकाको मृत्यु

बर्दियामा गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

बर्दिया जिल्ला गुलरिया नगरपालिका–११ लालपुर स्थित गाडीले ठक्कर दिदाँ ८ वर्षीया नाजिया साँईको शनिबार मृत्यु भएको हो । प्रहरीका अनुसार राजापुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४२६० नम्बरको फोर्स गाडीले शनिबार बिहान साढे ११ बजे ठक्कर दिदाँ बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

गाडी चालक बाँके खजुरा गाउँपालिका–७ का ३८ वर्षीय अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय,बर्दियाले जनाएको छ।


प्रकाशित : २०८३ बैशाख १९ शनिबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement