रसुवा/नीजि जमिनकाे रुख काट्न र वन तथा वातावरण मैत्री कानुनी तर्जुमा गरेका बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भरत केसीले कताए । 
वन वातावरण तथा जलवायु परिवर्तन सम्बन्धि सराेकारवालाहरु बीच रसुवामा भएको अन्तर्क्रयामा मन्त्री केसीले साे कुरा वताएका हुन् ।

बागमती ‘रसुवाका सामुदायिक वनको बर्तमान अबस्था, चुनौती, अवसर र आगामी कार्यदिशा’ तथा जलवायु परिवर्तनको चुनौती र हिमाली जनजीवनमा पारेको असर विषयक अन्तरक्रिया कार्यक्रम बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय भरत बहादुर के.सी.को प्रमुख आतिथ्यता तथा प्रदेश माननीय इन्द्र प्रसाद गोतामे, वन मन्त्रालयका सचिव केदार बराल, फेकाेफाेन केन्द्रीय काेषाध्यक्ष शान्ता न्यौपाने , बागमती प्रदेश अध्यक्ष बिनाेद सापकोटालगायतका बक्ताले आफ्नाे धारणा राखेमा थिए । 



कार्यक्रममा विषयगत प्रस्तुति तथा सराेकारवालाहरु बीच अन्तर्क्रया भएको थियाे । कार्यक्रम रसुवाका ५ गाउँपालिका भित्रका सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि १३ जिल्लाका सामुदायिक वन उपकाेक्ता महासङ्का अध्यक्ष तथा पदाधिकारी सहभागी थिए ।














समाचार
