लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सुकुमबासी बस्ती हटाउने निर्णयमा सर्वोच्चको रोक

सर्वोच्च अदालतले सुकुमबासी बस्ती हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।

अदालतले विस्थापित सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरूको आवास, शिक्षा, स्वास्थ्य र खाद्यान्नलगायत आधारभूत आवश्यकता सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ ।

रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म बस्ती नहटाउन तथा प्रभावित नागरिकको संरक्षणका लागि आवश्यक व्यवस्था गर्न अदालतले सरकारलाई निर्देशन दिएको छ ।


प्रकाशित : २०८३ बैशाख २५ शुक्रबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement