लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

निर्मला प्रकरणलाई बिर्सेर घर जाँदै आईजीपी ज्ञवाली

काठमाडौं। प्रहरी महानिरीक्षक(आईजीपी) ठाकुर ज्ञवालीको कार्यकाल कुनै पनि उपलब्धिबिना नै बितेको छ । १ सय ४९ दिन नेपाल प्रहरीको नेतृत्व सम्हालेका ज्ञवालीले आफ्नो पाँच महिने कार्यकालमा सिन्को काम गर्न सकेनन् ।

उनी गत २८ माघमा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए । ज्ञवाली कार्यकालमा कतै आलोचित नहुने गरी नै अघि बढे । तर प्रहरीमा नतिजा आउने कुनै पनि काम भने गर्न सकेनन्। उनको कार्यकालमा प्रहरीलाई प्रदेशिक संरचनामा लैजान सक्ने अपेक्षासमेत थियो । तर उनले उनले कुनै चासो नै राखेनन् । गृह मन्त्रालयले सोबारे कार्यविधि नै ननबनाएका कारण त्यता पनि उनले जोगिने अवसर प्राप्त गरे ।


प्रकाशित : २०७७ असार २४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप