लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

बाल सुधारगृहमा पठाउने जिल्ला अदालतको आदेश सर्वाेच्चद्वारा सदर

काठमाडौं । सर्वोच्च अदालतले रुकुम पश्चिमको सोतीगाँउमा ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्याकाण्डमा जोडिएका किशोरकिशोरीलाई बाल सुधारगृहमा पठाउने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।

न्यायाधीशहरु अनिल सिन्हा र हरि फुँयालको इजलासले उमेर नपुगेका दुई व्यक्तिलाई बाल सुधार गृहमा पठाउने आदेशलाई सदर गर्दै बन्दी प्रत्यक्षीकरणका दुई निवेदन खारेज गरेको हो । प्रहरीले उनीहरुलाई पक्राउ गरी गलत रुपमा अभियोजन गरेको दावीसहित सर्वोच्च अदालतमा निवेदन परेको थियो ।


प्रकाशित : २०७७ असार २४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप