लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टिकापुरकाे प्रमुख प्रशासकीय अधिकृतमा आए कठायत

सत्ति / टिकापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकारुपमा लक्ष्मण बहादुर कठायत आएका छन् । सरुवा भइ आएका कठायत यस अघि कैलालीको मध्यवर्ती क्षेत्र घाेडाघाेडि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका थिए ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे २०७९/ ११/०२ गतेको चलानी नम्बर १११६ काे पत्रानुसार टिकापुर नगर कार्यपालिकाको कार्यालय प्रमुख प्रशासकीय अधिकृतका रुपमा टिकापुर आएकाे एक कार्यपालिका सदस्यले जानकारी दिए ।
टिकापुर नगरपालिका बाट सरुवा भइ जान लागेका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाही सुदुर पश्चिम प्रदेश अन्तरगतकाे मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय वा अन्तरगतका कार्यालयमा गएको उनलेे बताए ।


प्रकाशित : २०७९ फाल्गुन ४ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप