लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

लागू अाैषध सहित दुई जना पक्राउ

सत्ति / कञ्चनपुर प्रहरीले लागू अाैषध सहित दुइजनालाई पक्राउ गरेको छ ।
कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका १ अमरबस्तिका सविन महर्जन र राजु विकलाई प्रहरीले चार ग्राम लागू अाैषध खैरो हेराेइन सहित बुधबार साँझ सात बजे पक्राउ गरेको जनाएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरका प्रहरी निरिक्षक नरेशराज मल्लकाे कमान्डमा खटिएको संयुक्त गस्ती टाेलिले उनिहरुलाई काराेबार गरिरहेकाे अवस्थामा पक्राउ गरेको जनाएको छ ।


प्रकाशित : २०७९ फाल्गुन ४ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप