लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सुदुरपश्चिमका मुख्यमन्त्री रावलले राजिनामा दिए

सत्ति -सुदुरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा दिएका छन् ।
बिहीवार प्रदेश सभामा बिश्वासको मत पाउन्  नसकेपछि उनी संबिधान अनुसार स्वत पदमुक्त  भएका थिए ।

एमाले संसदीय दलका नेता समेत रहेका रावल पुष २७ गते माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी , राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
केहि अघि मात्र उनले प्रदेश प्रमुख देबराज जोशी समक्ष राजीनामा बुझाएका छन् ।


प्रकाशित : २०७९ माघ २६ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप