लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सुत्केरी र गर्भवतीको पिसिआर परीक्षणमा प्राथमिकता दिन सरकारको निर्देशन

काठमाडौं । सरकारले गर्भवती र सुत्केरी महिलाको कोरोना भाइरस परीक्षणमा प्राथमिकता दिन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभरका अस्पताल तथा प्रयोगशालालाई गर्भवती र सुत्केरी महिलाको पिसिआर परिक्षणमा प्राथमिकता दिन निर्देशन दिएको हो ।


प्रकाशित : २०७७ असार २४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप