लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

५ हजार रुपैयाँ घुस रकमसहित असई पक्राउ

Business crime

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राम विश्वास राय यादवलाई घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको समयमा प्रहरी चौकी गौरीशंकरमा कार्यरत असई यादवलाई अख्तियार बर्दिवासको टोलीले पक्राउ गरेको हो ।


प्रकाशित : २०७७ असार २४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप