लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

नेकपा स्थायी कमिटीको बैठक फेरि पनि स्थगित

काठमाडौं । नेकपाको स्थायी कमिटीको बैठक फेरि पनि स्थगित भएको छ । नेकपाको स्थायी समिति बैठक आज ११ बजेका लागि तय भएको थियो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले बैठक स्थगित भएको जानकारी सामाजिक संजालमार्फत् दिएका छन् ।


प्रकाशित : २०७७ असार २४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप