लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

युवकले आफ्नै गोप्य अंग ‘ब्लेड’ले काटेपछि…

काठमाडौं । भारतको मध्य प्रदेशमा एउटा अनाैठाे घटना भएको छ । जहाँ एक युवकले आफ्नो प्राइभेट पार्ट नै काटेका छन् । जब अस्पतालमा डाक्टरले उनलाई किन त्यसो गरेको भनेर कारण सोधे, तब डाक्टर नै चकित बने ।

उनले आफू तेश्रोलिङ्गी बन्न चाहेको कुरा व्यक्त गरे । युवकले आफ्नो गोप्य अंग काटेर फालेपछि परिवारले उनलाई नजिकैको सरकारी अस्पतालमा लगेको थियो । उक्त युवक शिवपुरी जिल्लाको तहसील मुख्यालयस्थित पिछोर गाउँ नगरेलाका हुन् । उनको नाम उमेश जाटव रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।


प्रकाशित : २०७७ असार २४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप