लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

परपुरुषसँग ‘सेक्स’ गर्न लकडाउन तोडियो

एजेन्सी । दुईजना विवाहित पुरुषसँग यौन सम्पर्क राख्नकै लागि कोरोना भाइरसको कारण लागू गरिएको लकडाउन तोड्ने एक बेलायती महिलाले आफ्नो कार्यप्रति कुनै पछुतो वा आत्मग्लानी नभएको स्पष्ट पारेकी छन् ।

साथै ३२ वर्षीया क्लेयरले लामो समयसम्म मानिसहरूलाई जोडी विहीन पारेर छोड्नु राम्रो कुरा नभएको वकालतसमेत गरेकी छन् ।


प्रकाशित : २०७७ असार २४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप